सन्नी लियोनी फेरी काठमाडौमा

live@khabar

भारतीय हट नायिका सन्नी लियोनी बिहीबार नेपाल आईपुगेकी छिन ।

पोर्न स्टारबाट बलिउड फिल्म क्षेत्रमा प्रवेश गरेकी लियोनी आज शुक्रबार राजधानीमा आयोजना हुने सागितिक कार्यक्रममा सहभागी हुन नेपाल आएको बताइएको छ ।

उनलाई त्रिभुवन बिमानस्थलमा उनका समर्थक र आयोजकले नेपाली भादगाउले टोपी लगाएर स्वागत गरेका थिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz