सुस्माको ऋण मधेशले रविराज लाई तिर्दै ।

live@khabar

चन्दन साह

हाल एपीवन टिभी मा चलिरहेको नेपालकै सब भन्दा ठूलो मौलीक रियालिटी शो IME Nepal Lokstar मा टप ११ का लागि नेपालको विभिन्न सहर हरु बाट छनोट भई अाएका १२ जना प्रतियोगी मध्ये रविराज साह लाई सबभन्दा धेरै मत प्राप्त भएको छ । साह यस मतका साथ टप ११मा सजिलै पुग्न सफल भएका छन ।

यस अघि मधेशबाट प्रतिनिधित्व गरीरहेका अर्का प्रतियोगी सुस्मा कुमारी झा बाहिरिएका थिए । झा को सुरीलो स्वर लाई सधै जजहरुले सराहना गरे पनी उनी अरु प्रतियोगी भन्दा कम भोट ल्याएका कारण उनको टप १२ भन्दा अगाडि नै यात्रा टुंगिएको थियो ।

” मधेशीले अवसर पाउदैन र पाए पनि मधेशबाट धेरै सहयोग हुदैन ” भनेर अवाज उठी रहदा आज रविराज साह लाई मधेश लगाएत नेपालको विभिन्न ठाउँ बाट धेरै समर्थन भेटेको छ । मधेशले सुस्मा कुमारी झा लाई धेरै सहयोग गर्न असफल भए पनि आफ्नो ऋण रविराज साह लाई सबैभन्दा बढी भोट गरेर तिर्न कोशिश गर्दै छन ।

फेरि पनी आईएमई नेपाल लोकस्टारको मञ्च मा मधेशको अर्को उदितनारायण झा भनेर पहिचान बनाउन सफल रविराज लाई तपाईं दर्शकहरु कै सहयोग र समर्थन चाहिन्छ । र तपाईहरु तयार रहनु होला आफ्नो राष्ट्रको अवाज रविराज लाई नेपाल लोकस्टार बनाउन ।

भोटिंग गर्ने तरिका निम्न बमोजिम रहेको छ ।

नेपालका लागि : Type L (space) 01 Send to 37000

OR

Dial from landline : 166677 Enter voting code : 01

भारतका लागि : Type L(space)01 Send to 53010

कतारका लागि : Type L(space)01 Send to 92300

नोट: भोटिङ प्रत्येक बिहिवार राति ८:30 बजे देखि शुक्रबार दिनको १२ बजे सम्म ( एउटै मोबाइलबाट जति पटक पनि भोट गर्न सकिन्छ । साथै IME PAY मोबाइल Appबाट समेत भोट गर्न सकिन्छ ।)

IME Nepal Lokstar मे पहिल बेर मधेश के प्रतिनिधित्व कर रहल एक मात्र प्रतियोगी रविराज साह के बहुत से बहुत भोट देके जिताई ।(भोट खातिर अाज बिहीबार रात के 8:30 बजे से बिहान शुक्रबार दिन के 12 बजे तक मात्र )Type L(Space)01 Send to 37000अा IME Pay से भी 100 भोट तक कर सकइछी ।

Gepostet von Chandan Shah am Donnerstag, 22. August 2019

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz