महाेत्तरीकाे गाैशालामा पाेखरीमा डुबेर एक बालकको मृत्यु ।।

live@khabar

राजेश सिंह

महाेत्तरी/असार १९ गते ।

महाेत्तरीकाे गाैशालामा पाेखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । गाैशाला नगरपालिका वडा नं. १ रामनगरमा बस्ने देबु यादवको छाेरा वर्ष दशकाे नितेश यादवकाे मृत्युु भएको हाे ।

बिहीबार दिउँसो करिब ३ बजे घर नजिकको पोखरीमा नुहाउने क्रममा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर अाचार्यले जानकारी दिनु भयो । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी भई रहेको अाचार्यले बताउनुभयो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz