महाेत्तरीकाे गाैशालामा भएको नि:शुल्क स्वास्थ्य शिविरमा १०८ जनाले गराए चेकजाँच

live@khabar

राजेश सिंह

महाेत्तरी/असार १७ गते ।

महाेत्तरीकाे गाैशालामा भएको स्वास्थ्य शिविरमा १०८ जनाले चेकजाँच गराएका छन् । मंगलबार गाैशाला नगरपालिका १२ लक्ष्मिनीया स्वास्थ चाैकी कान्तिबजारमा भएको नि:शुल्क स्वास्थ्य शिविरमा १०८ जनाले चेकजाँच गराएको हाे ।

गाैशाला नगरपालिका १२ काे वडा कार्यालयकाे सह-अायाेजक र महाेत्तरीकाे बर्दिवासमा रहेको बेटर नेपाल हस्पिटल प्रा.लि.काे आयाेजना तथा लक्ष्मिनीया स्वास्थ चाैकीकाे सहयोगमा बेटर नेपाल हस्पिटलका वरिष्ठ विशेषज्ञ डाक्टरहरुद्वारा चेकजाँच गरिएको थियोे । शिविरमा करिब सात हजार बराबरको नि:शुल्क अाैषधी वितरण गरेको बेटर नेपाल हस्पिटलकाे संचालक दिलिप सिंहले जनाएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz