आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

live@khabar

काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ।मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो।

उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz