भोलि सार्वजनिक विदा

live@khabar

 

काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाउँछन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz