महाेत्तरीमा जन्म दिनको उपलक्ष्यमा विधालयमा बैग, पेन्सिल र कटर वितरण ।।

live@khabar

राजेश सिंह
महाेत्तरी/पुस 12 गते ।

महोत्तरीको अौरही नगरपालीकामा रहेको श्री प्रसाद सिंह विधालयमा शुक्रबार बैग, कटर र पेन्सिल वितरण गरेका छन । अौरही नगरपालीका एवम महोत्तरी पोष्टका सम्पादक धर्वेन्द्र कुमार यादवले आफ्नो छोरीको जन्मदिनको उपलक्षमा विधालयमा अध्यनरत २५ वटा छात्र र छात्रालाइ बैग, कटर र पैन्सिल वितरण गरेका छन ।

आफनो छोरी सुप्रिया अधिकारीको ४अौ वर्षमा प्रवेश गरेकी हुनाले सुप्रियाकै हाथबाट श्री प्रसाद सिंह उच्च माध्यमिक विधालयमा अध्यनरत २५ जना विद्यार्थीहरुलाइ बैग, कटर र पेन्सिल वितरण गरेका छन । सुप्रियाको जन्म दिन परेका हुनाले शनिवार स्कुल बन्द रहेको हुनाले एकदिन पहिलानै आफनै नगरपालीकामा रहेको विधालयका विद्यार्थीसग जन्मदिन मनाएकी हुन ।

सुप्रिया उमेरको हिसाबले ४ वर्षको भएतापनी उहाले आफनो जन्मदिन स्कुलमा बैग र कटर पेन्सिल बाटेर मनाउदा खुशीलागेको र अगामिदिनमा पनि यसरीनै मनाउने बताएका छन । आफनो छोरीको जन्मदिन मनाउदा पत्रकार यादवले गरीब र जेहेन्दार विधार्थी जसले बैग किन्नपनि समस्या परिरहेको छ ।

त्यसता विधार्थीलाई बैग र कटर पेन्सिल वितरण गरेका हुन । र स्कूलको प्रअ र शिक्षककै उपस्थितिमा विधार्थिहरुलाई बैग र कटर पेन्सिल दिएर छोरीको जन्मदिन मनाउदा खुशीलागेको समेत बताएका छन र सयौको संख्यामा समेत रहेका स्थानियहरु छोरी सुप्रिया अधिकारीलाई जन्मदिनको शुभकामना समेत दिदै गरिब विधार्थीरुलाई यसरी सहयोग गरेकोले खुशीलागेको बताएका छन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz