सिरहामा एउटा शव सनाखत नहुदा अर्को शव भेेेेटायो

live@khabar

सिरहा : सिरहाको लहान नगरपालिका -३ मोटियरवा गाउँ स्थित पोखरीमा एक युवक शव फेेेेला परेको छ ।आज बिहान  ९ बजे सनाखत हुननसकेको अन्दाजि   ३२-३३वर्षिय युवकको शव पोखरी फेेेेला परेका छन ।युवकको शव परीक्षणका लागि लहानको रा उ म अस्पताल ल्याईएको। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।ईलाका प्रहरी कार्यालय लाहन देखि १ किलोमिटर  भित्रमा पोखरी छन ।

सिराहा नगरपालिका–६ बसबिटा गाउँ  स्थित कमला खोलाको किनारमा एक युवतीको शव फेला परेको छ ।
सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव बुधबार साँझ खोलाको किनारसँगैको खेतमा फेला परेको हो। सनाखत हुुननसकेेेेको युवतीको शव परीक्षणका लागि सिराहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
रातो कुर्ता, कालो सुरुवाल, कालो स्वेटर र आकाशे रङको सल लगाएकी ती युवतीको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सिरहामा हत्या हिंसाको संख्या बढदै गएपछि सिरहालि जनता त्रसित भएका छन।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz