बैज्ञानिकको दाबी ,ब्रम्हाण्डमा २ सय अर्ब तारामण्डल छन्

liveekhabar


हाम्रो ब्रम्हाण्डमा अहिलेसम्म सोचिएको भन्दा १० गुणा बढी तारामण्डलको संख्या रहेको छ । एक नयाँ अनुसन्धानले यस्तो दाबी गरेको छ । सो अनुसन्धान अनुसार ब्रम्हाण्डमा  तारामण्डलको संख्या २ सय अर्ब छ ।

खगोल वैज्ञानिकले लामो समय पहिले यो पत्ता लगाउने कोशिस गरेका थिए की तारामण्डलको संख्या कति छ भनेर । यो ब्रम्हाण्डको त्यो हिस्सा हो जो सुदुर पिण्डबाट प्रकाश हामी समक्ष आउन समय लाउँछ । पछिल्लो २०  बर्षमा वैज्ञानिकले हब्बल स्पेस टेलिस्कोपबाट प्राप्त गरेको तस्बिरको प्रयोग गर्दै यो अनुमान गरेका थिएकी जुन ब्रम्हाण्डलाई हामी देख्न सक्छौ त्यसमा लगभग १०० देखि २०० अर्ब सम्म तारा मण्डल छ ।

ब्रिटेन को नाटिंघम विश्वविद्यालयका क्रिस्टोफर कंसेलिसको नेतृत्वमा काम गर्ने अनुसन्धानकर्ताले भनेका छन् भएका  प्रौद्योगिकीको कारण हामी १० प्रतिशत तारामण्डलको मात्र अध्ययन गर्न सक्छौ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz