चप्पल लगाएर सवारी हाँके लाइसेन्स खारेज नयाँ ट्राफिक नियम

Sujata Shrestha

काठमाडौं /दुर्घटना हुँदै नहोस् सबैले यही चाहेका हुन्छन् यसका लागि ट्राफिक प्रहरीले बेलाबेलामा नियम कडा पार्छन्
लाइसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि

यस्तै नियममा अब अर्को थपिएको , जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरेको हो दसैं तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याइएको हो

चालकले जुत्ता लगाई सवारी चलाए जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz