६६ वर्षसम्म नङ पालेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम नङलाई चिल्ललको म्युजियममा राख्ने तयारी

live@khabar

भारत पुणेका ८२ वर्षीय श्रीधर चिल्लले ६६ वर्षसम्म पालोको विश्वकै लामो नङ काटेका छन् । एउटा हातमा सबैभन्दा लामो नङ्ग पालेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका उनको नङ अघिल्लो पटक नाप्दा २९ फिट १०.१ इन्च लामो थियो ।

उनको सबैभन्दा लामो नङ पाल्दै आएका थिए । चिल्ललले १४ वर्षको उमेरदेखि आफ्नो बायाँ हातको नङ बढाउदै आएका थिए । करिब दुई मिनेटसम्म लगाएर काटिएको सो नङलाई चिल्ललको म्युजियममा राख्ने तयारी गरिएको छ ।

नङ काट्ने समारोह टाइम्स स्क्वायरस्थित रिप्लिज विलिभ इट अर नट संग्रालयमा सम्पन्न भएको थियो । जसलाई प्रदर्शनीमा राख्ने भइएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz